कर कार्यालय पोखराद्धारा बेनीको मुक्तिनाथ ईन्टरप्राईजेज सम्मानित

विकल्प / म्याग्दी, मंसिर ३ गते । आन्तरिक राजश्व कार्यालय पोखराले बेनीमा रहेको मुक्तिनाथ ईन्टरप्राईजेज प्रा.लि लाई जिल्लामा सवैभन्दा धेरै कर भुक्तानी गर्ने व्यवसायीक फर्मका रुपमा घोषणा गरेको छ । कार्यालयले मंसिर ७ गते एक कार्यक्रमको आयोजना गरी धेरै कर तिर्ने व्यवसायीक फर्म र व्यक्तिहरुलाई सम्मान गर्ने जनाएको छ । गत आर्थिक वर्ष २०७१÷७२ मा … Continue reading कर कार्यालय पोखराद्धारा बेनीको मुक्तिनाथ ईन्टरप्राईजेज सम्मानित